यमुनाले गरिन् सगुनमा ५ लाख डलर लगानी

अमेरिका । संयुक्त राज्य अमेरिकाको टेक्सास, ड्यालसमा बसोबास गर्ने एक सफल व्यवसायी यमुना भट्टराई सगुन अभियानमा जोडिएकी छन् । भट्टराईले सगुनमा ५ लाख अमेरिकी डलर लगानी गरेकी छन् । सगुनको दीर्घकालिन भिजन, बलियो टिमका साथै यसले हासिल गरेका महत्वपूर्ण उपलब्धिहरु देखेर आफू लगानीको लागि प्रेरित बनेको यमुनाले बताएकी छन् । ‘सगुन परिवारसंग जोडिन पाउँदा मलाई … Continue reading यमुनाले गरिन् सगुनमा ५ लाख डलर लगानी